बोलपत्र आह्वान सम्बन्धी सूचना

Lumbini Integrated Development Organization

  • Kapilvastu, Lumbini Province
  • Contract
  • N/A
  • Deadline: July 13, 2025

Job Description

wU523lDTul9wAAAAABJRU5ErkJggg==

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)

तौलिहवा, कपिलवस्तु ।

बोलपत्र आह्वान सम्बन्धी सूचना

सुचना प्रकाशन मिति: २०८२।०३।१

लुम्बिनी एकिकृत विकास संस्था (LIDO-NEPAL) ले कतार च्यारिटी नेपालसँगको साभेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत कपिलवस्तु जिल्लाको एक विद्यालयलाई स्कुल बस खरिद गरी सहयोग गर्न इजाजत प्राप्त कम्पनी/फर्महरूबाट सिलबन्दी बोलपत्र आह्वान गर्दछ ।

स्कुल बस १ थान

बोलपत्र मिति २०८२।०३।२९ (१३ जुलाई २०२५) साँभ ४:०० बजेभित्र LIDO कार्यालय, तौलिहवा, कपिलवस्तुमा बुभाउनुपर्नेछ । बोलपत्र फारम कार्यालयबाट प्राप्त गर्न सकिनेछ वा ईमेल: [email protected] बाट प्राप्त गर्न सकिनेछ।

सम्पर्क:

लुम्बिनी एकिकृत बिकास संस्थाको कार्यालय,

क.व.न.पा. वडा नम्बर २

घरेलु तथा साना उद्योग कार्यालय अगाडि,

फोन: ०७६-५६११४५, ९८४७०५२७९१

Skills Required